नियम २४
कोषको लेखा र लेखापरीक्षण
(१) कोषको आय व्ययको लेखा नेपाल सरकारको लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) कोषको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।